कोरोना संक्रमणबाट हाडजोर्नी रोग विशेषज्ञ डा मुराद हुसेनकाे निधन

271

काठमाडौं । हाडजोर्नी रोग विशेषज्ञ डा मुराद हुसेनका कोरोना संक्रमणका कारण निधन भएको छ। नेपाल मेडिसिटि अस्पतालमा उपचाररत डा हुसेनको आइतबार निधन भएको हो।

नेपाल चिकित्सक संघले डा मुराद हुेसनको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। इमान्दार एवं लगनशील हाडजोर्नी रोग विशोषज्ञ चिकित्सकलाई गुमाउन पुगेको भन्दै संघले दुख समेत व्यक्त गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here