आजकाे सुनको मुल्य यस्ताे छ

209

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । मंगलबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज पनि सोही मुल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुनको प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको मुल्य भने आज १० रुपैयाँले घटेको छ । महासंघको अनुसार आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here