अमेरिकाले कोरोना खोप नेपाललाई दिने

84

काठमाडौं । अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने भएको छ । यद्यपि कति डोज भन्न खुलेको छैन ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले  भने, ‘नेपाललाई भ्याक्सिन सपोर्ट गर्ने घोषणा भइको छ । अंक चाँहि तोकेको छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here