संवैधानिक इजलास पुनर्गठनमा वरिष्ठ न्यायाधीशलाई प्राथमिकता

78

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जवराले प्रतिनिधिसभाको दोस्रो विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि नयाँ संवैधानिक इजलास तोक्नु भएको छ ।

सो इजलासमा प्रधानन्यायाधीश राणा सहित न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई रहनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here