ललितपुर । ललितपुर महानगरपालिका-८ भैंसिपाटी बस्ने सुदर्शन श्रेष्ठको घरबाट मेन गेटको ताला
फोडी कोठाभित्र दराजमा रहेको नगद तथा सुनका बिभिन्न गहना समेत गरी करिब ८ लाख रुपैयाँ मूल्य बराबरको धनमाल मंगलबार राति चोरी भएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















