गृहको प्रवक्तामा फणिन्द्रमणि पोखरेल

133

काठमाडौं । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी कारागार व्यवस्थापन विभागका महानिर्देशक फणिन्द्रमणी पोखरेलले पाएका छन् । मन्त्रालयका सूचना अधिकारीका खुमकान्त आचार्यले उनको मन्त्रालयमा सरुवा गरी प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहाल कारागार व्वस्थापन विभागमा सरुवा भएका छन् । उनले अब कारागार व्यवस्थापन विभागका महानिर्देशक भएर काम गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here