वाणिज्यसमाचार सुनको भाउ आज स्थिर August 5, 2021 94 Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडाैं । सुनको भाउ आज स्थिर छ । सुन हिजो जस्तै तोलामा ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले सस्तो भएको छ । चाँदी आज तोलामा १२ सय ७५ रुपैयाँ छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook