भरत खवाससहित बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

71

काठमाडाैं । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ एन्फाले पोखराको बन्द प्रशिक्षणमा रहेकामध्येबाट १० खेलाडी बाहिरिएको जनाएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले १० खेलाडीलाई बाहिर राख्दै २८ खेलाडी छनोट गरेका हुन्।

भरत खवास, विशाल सुनार, रन्दीप पौडेल, जर्ज प्रिन्स कार्की, राजिव लोप्चन, सन्जोग राई, त्रिदेभ गुरुङ, रजिन धिमाल, सेसेहाङ आङ्देम्बे र विक्रम लामा बाहिरिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here