अमेरिकी दुतावासमा एमसीसी खारेजको माग गर्दै प्रदर्शन

70

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजको माग गर्दै अमेरेकी दूतावासअघि विरोध प्रदर्शन भएको छ ।

‘एमसीसी खारेज राष्ट्रिय अभियान’ को आव्हानमा दूतावासअघि प्रदर्शन गरिएको हो । सो क्रममा प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

पछिल्ला केही दिनयता संघीय राजधानी काठमाडौंलगायत विभिन्न शहरमा एमसीसी खारेजको मागसहित विरोध बढ्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here