एमसीसी बिरुद्ध विमानस्थल अगाडि प्रदर्शन गर्ने युवा पक्राउ

167

काठमाडाैं । नेपालमा अमेरिकी परियोजना एमसीसी पारित हुन लागेको भन्दै देशभर बिरोध हुने क्रम बढेको छ ।

आज एमसीसीका बारेमा थप स्पष्ट पार्न उपाध्यक्ष फतिमा सुनार नेपाल आउन लागेका बेला त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रदर्शन गर्न उत्रिएका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरुले एमसीसी फर्ता गर्न माग गर्दै नारावाजी शुरु गरेपछि तैनाथ भएका प्रहरीले पक्राउ गरेको हो ।
एमसीसी बिरुद्ध साना कम्युनिष्ट पार्टीहरु पनि आन्दोलित छन् भने अन्य विभिन्न समुहहरु पनि विरोधमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here