सरकार महिनावारीमा कर कहिलेसम्म, रातो कर माफ गर

99

काठमाडौं । महिनावारीमा प्रयोग गरिने स्यानिटरी प्याडको मूल्यमा कर लगाउने विरूद्ध युथ कांग्रेस नेपालका सदस्यहरुले बिहीबार प्रदर्शन गरेका छन्।

माइतीघरमा प्रदर्शन गर्दै प्रदर्शनकारीले सरकारसँग प्याडमा लागेको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट खारेजी माग गरेका हुन्।

उनीहरूले रातो कर माफ गर, रातो कर खारेजी गर लगायत नारा लगाएर प्रदर्शनमा उत्रिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here