काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले २२ लाख ५० हजार कित्ता आईपीओ निस्कासन गर्ने भएको छ । कम्पनीले असोज १५ गतेदेखि सर्वसाधारणको लागि उक्त आईपीओ निष्कासन हुने भएकाे छ ।
आईपीओ खरिद गर्न छिटोमा असोज १९ गतेसम्म र ढिलोमा असोज ३१ गतेसम्म मिति तोकिएको छ । आईपीओ बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

















