सानेपा र हरिसिद्धिमा सानिमा बैंक

54

काठमाडौं । सानिमा बैंकले असोज १५ गते ललितपुरको सानेपा र हरिसिद्धिमा शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा संयुक्त रुपमा सानेपा कार्यालयको उद्घाटन गरेका थिए ।
यसैगरी हरिसिद्धि कार्यालयको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले उद्घाटन गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here