सानिमा बैंकको तीन नयाँ शाखा विस्तार

246

काठमाडौं । सानिमा बैंक लिमिटेडले कपिलवस्तुको जीतपुर, काठमाडौंको मध्य बानेश्वर र भक्तपुरको बोडेमा बैंकको नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा सुरु गरेको छ ।

जीतपुर कार्यालय उद्घाटन गर्दै प्रदेशसभा सांसद विष्णु पन्थीले जितपुरमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई दिँदै सबल तथा विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here