प्रधानसेनापतिद्वारा बाबुराम श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान

58

काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्माले जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच सहायक रथीबाट उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

उपरथी दर्जामा पदोन्नति भएका उपरथी बाबुराम श्रेष्ठ श्री मध्य कमाण्ड हेडक्वार्टरको कमाण्ड सेनापतिमा नियुक्ति भएका छन् ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here