६.५ म्याग्निच्युडको भूकम्प ताइवानमा गयाे

87
एजेन्सी । ताइवानमा ६.५ म्याग्निच्युडको भूकम्प गएको छ। आइतबार ताइवानको उत्तरपूर्वी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ।
भूकम्पको धक्का राजधानी ताइपेइसम्म महसुस भए पनि क्षतिको सूचना नआएको समाचारमा उल्लेख छ। भूकम्पपछि केही समयका लागि राजधानीको मेट्रो सेवा रोकिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here