विवेकशील साझा युवा संगठनको दाङ जिल्ला समिति घोषणा

78
काठमाडाैं । विवेकशील साझा युवा संगठन लुम्बिनी प्रदेशको महतमा रहेको दाङ जिल्ला घोषणा कार्यक्रम मिलिनियम स्वट हाउस, घोराही दाङमा भएको छ। विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य मधुसुधन केसी, विवेकशील साझा युवा संगठनका सचिवालय सदस्य विपिन पाण्डे, विवेकशील साझा पार्टी दाङ जिल्लाका सहसंयोजक शोभाराम खनाल र जिल्ला सदस्य विवेक न्युपानेको उपस्थितिमा  ३४  सदस्य दाङ जिल्ला समिति घोषणा गरेको छ।
नवघोषित जिल्ला सदस्यमा लक्ष्मन दमाई,वसन्त यादब, लालसुर बिस्ट,सिताराम रसाइली,मनोज रोका,कबिता घर्ती मगर,प्रकिर्ती पुन मगर,हेम राज के सि,कुस्मा के सी, हेमराज बुढाथोकी, सुरेस रोक्का, बुद्दी राम चौधरी,सन्चलाल चौधरी,सरद के सि, खुसिराम चौधरी,सुस्मा चौधरी,जुद्द बहादुर कुसुन्डा,पदम प्रसाद सुवेदी रेसम के सी, राम पुन, उमेश के सि, प्रेम डि सि,पबन ओलि,तिलक के सि,हुम बहादुर डि सि, किसन ओली, नारायण पान्डय, दिपक गौतम, अर्जुन खनाल, गोबिन्द चौधरी, शृजना चौधरी रहेका छन् ।
विवेकशील साझा युवा संगठनले विभिन्न पृष्ठभूमिका युवाहरूलाई समेट्दै संगठनलाई हरेक स्थानीय निकाय र वडा तहसम्म पुर्याउने एवं विवेकशील साझाको सुसंस्कृत राजनीतिलाई थप सशक्त बनाउदै राजनीतिमा युवाहरूको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको छ उर्जाशिल इमान र क्षमता भएको युवाहरू समेटेर बनाइएको संगठनले सुसंस्कृत राजनीति र सकारात्मक परिवर्तन ल्याउने दुढ मनोबल बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here