कांग्रेस महाधिवेशनमा उम्मेदवारी फिर्ता लिने समय बढाइयो

70

काठमाडौं ।  नेपाली कांग्रेसको जारी महाधिवेन अन्तर्गत ११ बजेसम्मका लागि तय भएको उम्मेदवारी फिर्ता लिने समय बढाइएको छ।

शुक्रबारबाट सुरु भएको महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता भएको थियो। उम्मेदवारी दर्ता गरेकाहरुमध्ये इच्छुकका लागि फिर्ता लिन आज ११ बजेसम्मको लागि समय तय गरिएको थियो। निर्वाचन समितिका अनुसार अब उम्मेदवारी फिर्ता लिनका लागि साढे १२ बजे सम्मका लागि समय निर्धारण गरिएको निर्वाचन समितिका सदस्य एग राज पोखरेलले जानकारी दिए। वर्णानुक्रम मिलाउन समय लाग्ने भएकाले समय थपिएको पोखरेल जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here