प्रचण्डले राजनीतिक प्रतिवेदन पेस

74

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका छन्।सोमबारको बन्दसत्रमा प्रस्तुत गरिएको ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको सो प्रतिवेदन ४५ पृष्ठको छ।

प्रचण्डले प्रतिवेदनमा आफ्ना विगतका निर्णय तथा निर्णय प्रक्रियाको आत्मालोचना गरेका छन्। शान्ति पक्रियापछि पार्टीका कमजोरीलाई मुख्य चार बुँदामा व्याख्या गरेका छन्।

प्रतिवेदनमा उनले पार्टीका तत्कालीन नीति, योजना र कार्यक्रमको रुपरेखा पनि प्रस्तुत गरेका छन्। जहाँ उनले ‘सोसल मिडिया’को प्रयोगदेखि देखि यौन जीवनसम्मका विषय समेटेका छन्।

प्रचण्डको प्रतिवेदनमाथि २५ वटा समूहका छलफल हुनेछ। मंगलबार समूहगत रुपमा गरिएको छलफलको निष्कर्ष बुधबारको बन्दसत्रमा प्रस्तुत गरिनेछ। सोही अनुसार प्रतिवेदनमा परिमार्जन गरिनेछ।

यस्तो छ, प्रचण्डद्वारा प्रस्तुत प्रतिवेदनको पूर्णपाठः

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here