प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीन तहको चुनाव गर्ने प्रतिबद्धता

152

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीन तहको चुनाव गर्ने प्रतिबद्धता जनाएका छन्।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्र संघ, प्रदेश र स्थानीय तहको चुनाव हुने बताउँदै सम्बन्धित निकायलाई तयारीमा जुट्न आह्वान गरे।

उनले भने, ‘तीन तहको चुनाव एक वर्षभित्र गर्नुपर्ने छ। तयारी जारी राख्न सबैलाई आग्रह गर्दछु।’ उनले सरकारले संविधानको कार्यान्वयन, आर्थिक विकास, संवृद्धिलाई प्राथामिता दिएर काम गरिरहेको दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here