आज सुन चाँदीको भाउ घटे

94

काठमाडाैं ।  नेपाली बजारमा  साेमवार  सुन चाँदीको भाउ घटेको छ ।

सुनकाे भाउ आज चार सय रुपैयाँ घटेर तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलाकाे ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि १० रुपैयाँ घटेर तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here