एमालेका अध्यक्ष ओलीसहित नेताहरुलाई कारबाहीको माग गर्दै अख्तियारमा उजुरी

78

काठमाडाैं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुलाई कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

आज नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले साढे तीन बर्षको ओली शासनकालमा अनेकौं आर्थिक अनियमितता गरेको भन्दै उनीहरुविरुध्द उजुर हालेको हो ।उजुरीमा झापास्थित गिरीबन्धु टी इस्टेटको नाममा रहेको हदबन्दीभन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालीन प्रधानमन्त्री ओलीले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराएर नीतिगत भ्रष्टाचार गरेको उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here