त्रिभुवन विश्वविद्यालयमा कर्मचारीहरु आउँछन्, हाजिर गरेर फर्किन्छन्

89

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा पछिल्लो २ सय दिनदेखि विभिन्न विभाग तथा कार्यलयमा ताला लगाइएको छ ।

कहिले विद्यार्थी संगठन , कहिले प्राध्यापकको मागको सन्दर्भमा,कहिले अस्थायी वा करार शिक्षकका नाममा त्रिवि ठप्प प्रायः छ । कर्मचारीहरु आउँछन्, हाजिर गरेर फर्किन्छन् । अन्नपूर्ण पाेष्टबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here