एक्सेल डेभलपमेन्ट बैंकको सिइओमा ईन्द्रकुमार कट्टेल नियुक्त

141

काठमाडौं ।  एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ईन्द्रकुमार कट्टेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको फागुन ३ गते बसेको २६९ औं बैंठकले कीर्तिपुर नगरपालिका – २ काठमाडौं निवासी कट्टेलाई सिइओ पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सिइओ कट्टेलले आगामी चैत २९ गतेदेखि पदभार ग्रहण गर्ने बैंकले जनाएको छ । उनले आगामी चार बर्षसम्म एक्सेल डेभलपमेन्ट बैंकको जिम्मेवारी सम्हाल्नेछन् ।

News xcel.JPG

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here