अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोभिड–१९ पोजेटिभ

64

क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड–१९ सङ्क्रमण देखिएको छ । उहाँले मङ्गलबार आफूलाई कोभिड–१९ सङ्क्रमण देखिएको बताउनुभएको हो । उहाँले मङ्गलबारको परीक्षणबाट आफूलाई कोभिड-१९ देखिएको बताउनुभएको कुरा उहाँको आधिकारिक वेभसाइटमा मङ्गलबार उल्लेख गरिएको छ ।

आफूलाई ज्वरो आएपछि आइतबारदेखि निरन्तर कोभिड-१९ परीक्षण गराएको मङ्गलबारको परीक्षणमा कोभिड देखिएको प्रधानमन्त्री मोरिसनले बताउनुभएको सो वेभसाइटमा राखिएको छ । सिन्ह्वा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here