आफ्नै १४ वर्षीया छोरीलाई जबरजस्ती गरेको अभियोगमा पक्राउ

83

चितवन । आफ्नै १४ वर्षीया बालिका छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कालिका
नगरपालिका-१ गढुवा चोक बस्ने ५२ वर्षीय पुरुषलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको
छ ।
बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट
पदमपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धनमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here