एजेन्सी । युक्रेनका टेनिस खिलाडी सर्जि स्टाखोवस्कीले रुसी आक्रमणविरुद्ध लड्नका लागि उनी स्वदेश फर्किएको जानकारी दिएका छन् ।
बीबीसी रेडियो ५ लाइभसँगको कुराकानीमा उनले आफूसँग युद्धको कुनै अनुभव नभएपनि आफ्नो देशको रक्षा गर्न चाहेको बताए ।
सर्जि स्टाखोवस्कीले भने, ‘मसँग बन्दुक छ र म यसको प्रयोग गर्न तयार छु ।
















