काठमाडौं । कीर्तिपुरको छुगाउँमा रहेको राराहिल स्कूलको थिएटर मल–कीर्तिपुर पारिजातको सुप्रशिद्ध उपन्यासमा आधारित नाटक ‘शिरीषको फूल’को मञ्चन गत फागुन २७ गते शुक्रबारदेखि मञ्चन भइरहेकाे छ ।
साे नाटकको परिकल्पना केदार श्रेष्ठ गरेका छन् भने निर्देशन अञ्जान प्रदीप गरेको हुन भन चैत १२ सम्म हरेक दिउँसो ४ः३० बजे (शनिबार दिउँसो २ बजे पनि) देखाइने भएको छ । तस्बिर : रूजन महर्जन





















