जनमत र जसपा पार्टीका कार्यकर्ताबीच झडप

72

उद्घाटन गर्न पुगेका सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रमोद साहको टाउकोमा चोट लागेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घटनास्थलको अवस्था समान्य भइसकेको छ ।

जनमत पार्टीका कार्यकर्ताह पूर्वयोजना अनुसार त्यहाँ पुगेर विरोध गरेको जनाइएको छ । करिब तीनसयको सख्यामा उनीहरु त्यहाँ पुगेर विरोध गर्दा विवाद उत्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here