सर्वोच्चमा मुद्दा विचाराधिन भएकाले छाँयादेवी कम्प्लेक्सले आइपिओ जारी गर्न नपाउने

109

काठमाडौं । कमलपोखरी हडपेर निर्माण भएको छायाँदेवि कम्प्लेसले आइपिओ निष्काशन गर्ने भएपछि त्यसको विरोधमा उजुरी परेको छ ।

छायाँदेवि कम्प्लेक्सले विभिन्न संचार माध्यम मार्फत आइपिओ निष्काशनको खबर प्रकाशन गराएपछि अभियान्ताहरुले धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

छायाँदेवि कम्प्लेक्स निर्माण विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन भएकै बेला आइपिओ निष्काशन गर्न लागिएको भन्दै अभियान्ताहरुले विरोध गरेका हुन् ।

facebook sharing button

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here