आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

103

नवलपरासी (पूर्व), देवचुली नगरपालिका-१२ गैंडे बस्ने नर बहादुर काफ्लेको घरमा शनिबार साँझ आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

रूपन्देही, देवदह नगरपालिका-८ बिशालनगरस्थित गोधुली बचत तथा ऋण सहकारी संस्थाको अफिसमा विद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा उक्त संस्थाको २ वटा कोठामा रहेको कागज पत्रहरु, कम्प्युटर तथा फर्निचरका सामानहरु जलेर नष्ट भएको छ । 

प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here