तालिबान सरकारले टिकटक र पब्जी गेममाथि प्रतिबन्ध

122

एजेन्सी । अफगानिस्तानको तालिबान सरकारले छोटो भिडियो एप टिकटक र गेमिङ एप पब्जीमाथि प्रतिबन्ध लगाएको छ ।

तालिबान सरकारका प्रवक्ताका तर्फबाट यस्ता एपहरूले युवाहरूलाई बहकाउने तर्क गरिएको थियो। यस्तो अवस्थामा यी एप्समाथि प्रतिबन्ध लगाइएको हो ।

सिकन्दर किरमानी भन्छन्ः यी दुवै एप अफगानिस्तानमा व्यापक रूपमा प्रयोग भएको छ। केही युवा तालिबान सदस्यहरूले समेत यसको प्रयोग गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here