जनता समाजवादी बाँके र माओवादी केन्द्र नेपालगञ्जकाे असन्तुष्टि

209

सत्ता साझेदार पाँचदलीय गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको बारेमा गरेको सहमतिप्रति जनता समाजवादी पार्टी बाँके र नेकपा माओवादी केन्द्र नेपालगञ्जले असन्तुष्टि जनाएका छन् ।

केन्द्रले नेपालगञ्जको मेयर नेपाली काँग्रेस र उपमेयर जसपालाई दिने सहमति गरेपछि बाँकेका जसपा र माओवादीले कडा आपत्ति प्रकट गर्दै सच्चाउन चेतावनी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here