बालुवाटारमा प्रम देउवाले संसदीय समितिको बैठक बोलाए

124
काठमाडौँ, २१ माघ रक्षा मन्त्रालयको आ.व. २०७८/७९को दोस्रो त्रैमासिक प्रगति समिक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको शुक्रबार रक्षा मन्त्रायमा बसेको बैठकमा सहभागी प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा, । तस्वीर ः रोशन सापकोटा, रासस

काठमाडौं ।  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संसदीय समितिको बैठक बोलाएका छन् । देउवाले आज साँझ ६ बजे बस्नेगरी  बैठक बोलाएका हुन् ।

महानगर  र उपमहानगरपालिका मेयर उपमेयरको टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटार बैठक बैठक बोलाएको उपसभापति धनराज गुरुङले रातोपाटीलाई जानकारी दिए ।

टिकट वितरणका लागि काँग्रेसले आइतबार दिउँसो मात्रै संसदीय समिति गठन गरेको थियो । नेपाली काँग्रेसको विधानमा संसदीय समितिबाट निर्णय गरेर टिकट बाँड्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here