कराँते च्याम्पियनसिपमा नेपालकी सरिता श्रेष्ठलाई कास्य

88

काठमाडौँ– नेपालकी सरिता श्रेष्ठले कोबे–ओसाका अस्ट्रेलिया कराते च्यायम्पियनसिपमा आइतबार कास्य जितेकी छन् । महिला एकल कातामा सरिताले कास्य जितेको कराते प्रशिक्षक राम थारुले जनाएका छन् ।

अस्ट्रेलियाको मेल्बर्नमा भएको प्रतियोगिताअन्तर्गत सरिताको स्पर्धामा १३ खेलाडी सहभागी थिए । प्रशिक्षक थारुका अनुसार सरिताले तीन खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकी थिइन् ।

सेमिफाइनलमा पराजित भएपछि सरिता कास्यमै सीमित भइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here