आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

177

बाग्लुङ । तमानखोला गाउँपालिका-४ लाममेला बस्ने ६६ वर्षीय दिल बहादुर श्रीपालीको घरमा शुक्रबार आगलागी हुँदा करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here