मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गरे मतदान केन्द्रबाट मतदान

92

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरस्थित सानो गौचरन हाइट मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत उहाँले सो मतदान केन्द्रबाट मताधिकारको प्रयोग गर्नुभएको पूर्व अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here