बालेन शाह २९७ मतका साथ अग्रस्थान

284

काठमाडौं । काठमाडौं महानगरको ताजा मत परिणामअनुसार ९०४ मतको गणनामा बालेन शाह २९७ मतका साथ अग्रस्थानमा छन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले २१६ मत ल्याएका छन्। त्यस्तै, कांग्रेसकी सिर्जना सिंहले १९९ मत ल्याएकी छन्। अहिले काठमाडौं महानगरको १, २ र ३२ वडामा गणना भइरहेको छ भने ३ वडामा गणना गर्ने तयारी भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here