स्वतन्त्र उम्मेदवार बालेन शाहकाे अग्रता कायमै

242

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन्।

पछिल्लो अपडेट अनुसार उनले निकट प्रतिस्पर्धी भन्दा झन्डै दोब्बर मत प्राप्त गरेका छन्।

यस्तो छ अपडेटः
बालेन शाह/स्वतन्त्र- २८२८
केशव स्थापित/एमाले- १४३८
सिर्जना सिंह/कांग्रेस- १३४०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here