आज १ बजे प्रतिनिधि सभाको बैठक बस्दै

156

काठमाडौँ – संघीय संसद् अन्तर्गत आजपनि प्रतिनिधि सभाको बैठक बस्दैछ।

बैठक दिउँसो १ बजे सुरु हुनेछ। बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेकका विषयमा छलफल हुनेछ।

बैठकमा आर्थिक वर्ष २०७९/०८० को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरुले बोल्ने क्रम जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here