छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ

63

काठमाडौं । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदीको खरिद मूल्य १२ सय ६५ रुपैयाँ कायम भएको छ ।     बुधबर छापावाल सुन तोलामा ९६ हजार ५ सय, तेजावी ९६ हजार र चादीको मूल्य १२ सय ४५ रुपैयाँ थियो । चाँदीको मूल्य अघिल्लो दिनको भन्दा तोलामा २० रुपयाँले बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here