गर्भपतनसम्बन्धी व्यवस्था अमेरिकामा उल्ट्याइयो

79

काठमाडौँ- अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी अनुमति दिने ५० वर्ष पुरानो फैसला शुक्रबार उल्ट्याएपछि महिला अधिकारवादीहरुले चर्को विरोध गरेका छन्।

अब अमेरिकाका राज्यहरुले गर्भपतन अधिकारबारे आफैँ निर्णय गर्नेछन्।

पचास वर्षअघि अदालतले अमेरिकामा गर्भपतन गर्न कानुनी अनुमति दिएकामा अहिले आएर उक्त फैसला उल्ट्याइएको छ।  गर्भपतन महिलाको हक हुनुपर्ने माग गर्दै आएका संगठन तथा संस्थाहरूले भने अदालतको फैसलामा असन्तुष्टि जनाउँदै विरोध प्रकट गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here