राष्ट्रपतिसँग चिनियाँ नेताको शिष्टाचार भेट

113
/fi6«klt e08f/L;Fu lrlgofF g]tfsf] e]6 sf7df8f}F, @( c;f/ M /fi6«klt ljBfb]jL e08f/L;Fu a'waf/ /fi6«klt ejgzLtn lgjf;df lzi6frf/ e]6 ub}{ g]kfn e|d0fdf /xg'ePsf lrlgofF sDo'lgi6 kf6L{sf ljb]z ljefu k|d'v lnp lhofgrfcf] . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ ।

नेपालको चार दिने भ्रमणको अन्तिम दिन बुधबार  राष्ट्रपति भवन शीतल निवासमा सो शिष्टचार भेटको  भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here