सभामुखले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि समय तोकिँदै

78

काठमाडौं । लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख चयनका लागि बुधबार निर्वाचन मिति तोकिँदै छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्न लाग्नुभएको हो ।

सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ८ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनको लागि दिन र समय तोक्नुहुने कार्यसूची रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here