म्यूजिक भिडियो ‘जिन्दगीमा’ सार्वजनिक

102

काठमाडाैं ।   पछिल्लो समय गीत संगीत क्षेत्रमा व्यस्त र निरन्तर काम गर्दै आईरहेका गायक नितिन गजुरेलले आफ्नो नयाँ गीत ‘जिन्दगीमा’को भिडियो सार्वजनिक गरेका छन ।

गीतमा गायक नितिन गजुरेलसंगै अहिलेकी चर्चित व्यस्त गायिका अस्मिता अधिकारीको सुमधुर स्वर, मुनाल शिशिर कोइरालाको शब्द, राजेश थापाको संगीत र विश्व अधिकारि एरेन्ज रहेको छ ।

एउटा प्रेमिल जोडीको जिन्दगीमा आउने विभिन्न उतारचढाव कथा समेटिएको भिडियोमा  विजु पार्की, सुनिशा बजगाँई बालकलाकार इशब घिमिरे लगायतको जीवन्त अभिनय देख्न सकिन्छ ।   भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशान् गरेका छन भने सम्पादन कलरिङ्ग र पोस्टर डिजाइनिङ बिष्णु खडकाले गरेका छन ।    भिडियो ओएसआर डिजिटलको अफिसियल युट्युब प्लेटफर्म मार्फत सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here