खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गयाे

236

काठमाडौं । काठमाडौंमा भूकम्प गएको छ ।

बिहान ८ बजेर १४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

खोटाङ केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का पूर्वी नेपालका विभिन्न ठाउँमा महसुस भएको भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here