आज देशभर ५ हजार ४३५ जना सक्रिय संक्रमित

53

काठमाडाैं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा ४५५ जनामा कोरोना संक्रमण देखिएको छ ।

देशरभरबाट संकलित ४ हजार ८२९ नमुनाका देशका विभिन्न प्रयोगशालामा पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ३०८ नमुनाको पिसिआर गर्दा ३०५ र २ हजार ५२१ नमुनाको एन्टिजेन गर्दा १५० जनामा कोरोना देखिएको छ ।

आज थप २ जनाको मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ०८८ जनाको मृत्यु भएको छ ।   आज देशभर ५ हजार ४३५ जना सक्रिय संक्रमित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here