पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

57

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले पहिरो पन्छाएसँगै सडक दुईतर्फी सञ्चालनमा आएको जानकारी दिनुभयो । सडक सञ्चालनमा आएसँगै पहिराका कारण रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here