कक्षा १२ को नतिजा प्रकाशन

68

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशन भएको छ।  शुक्रबार  अपराह्न बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।

ग्रेडिङ पद्धतिअनुसार नतिजा प्रकाशित गरिएको हो। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।

यसपालि कूल तीन लाख ९६ हजार १८५ जना विद्यार्थी परीक्षामा सहभागी थिए। चार लाख १० हजार ६८ जनाले परीक्षा फारम भरेका थिए।  कूल ४३ जनाको परीक्षा रद्द भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here