२४ घण्टामा ११ जनाको कोरोना सङ्क्रमण पुष्टि

59

काठमाडौं । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य ताथा जनसङ्ख्या मन्त्रालका अनुसार २४ घण्टामा ४९३ जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सोही समयमा ६८ जना सङ्क्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन ।

नेपालमा ६२८ जना सक्रिय सङ्क्रमित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here